तस्वीरमा हेर्नुहोस् जनकपुरधाम-जयनगर चल्ने रेल « Khabarhub

तस्वीरमा हेर्नुहोस् जनकपुरधाम-जयनगर चल्ने रेल


२ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – आज जनकपुरधाममा परीक्षणका लागि आइरहेको रेलमा नेपालको झण्डाको रंगको समिश्रण छ । यो रेल भारतबाट नेपाल आइरहेको छ ।

सात वर्षदेखि बन्द रहेको रेल पुनः सञ्चालनमा आउने भएपछि स्थानीयहरू खुशी देखिएका छन् । नेपालमा रेल आएपछि कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीको समेत तारिफ गरेका छन् ।

यो रेलको काम तीन चरणमा भइरहको छ । पहिलो चरणअन्तर्गत जयनगर देखि कुर्था सम्मको काम सम्पन्न गरिएको जनाइएको छ ।

तस्वीरमा हेर्नुहोस् नेपालको रेलः

तस्वीरहरुः रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : ५७ बजे

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण

ट्राफिक कारबाहीबाट १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन २ हजार ५१९ सवारीचालकलाई सवारी

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको