कतारको विकासमा नेपालीले गरेको योगदानको कतारले प्रशंसा गरेको छ : राजदूत भारद्वाज « Khabarhub

कतारको विकासमा नेपालीले गरेको योगदानको कतारले प्रशंसा गरेको छ : राजदूत भारद्वाज



दोहा- कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले नेपाली समुदायले कतारको विकासमा पुर्‍याएको योगदानको कतार सरकारले उच्च प्रशंसा गरेको बताएका छन् ।

नेपालको छैठौ संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कतारस्थित नेपाली दूतावासले आयोजना गरेको एक संक्षिप्त समारोहलाई सम्बोधन गर्दै राजदूत भारद्वाजले कतारले आफ्नो मूलुकका श्रमिकलाई प्राथमिकतासँगै प्रशंसा पनि गरेको बताएका हुन् ।

नेपाल र कतारबीच कुटनीतिक सम्बन्ध कायम भएदेखिको सम्बन्ध अझै प्रगाढ हुँदै गएको बताउँदै उनले कतारले गरेको विकासबाट नेपालले पनि सिक्न पर्ने बताए ।

कतार सरकारको स्वास्थ्य सतर्कताका प्रावधान पालना गरेको आयोजना गरिएको कार्यक्रममा सीमित संख्यामा गैरआवासीय नेपाली तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १० बजे

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल