नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल « Khabarhub

नेकपा सचिवालय बैठक सकियो, मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको छ ।

आइतवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘मन्त्रिपरिषद्को पुर्नगठन स्थायी कमिटिको निर्णयअनुसार गर्ने निर्णय भएको छ, नीतिगत रुपमा पुनर्गठनका विषयमा सुझाव दिइएको छ,’ उनले भने ।

यस्तै स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति, कारबाहीका विषयमा छलफल, केन्द्रीय समितिका छलफललाई निरन्तरता दिने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले नामका सन्दर्भमा आज कुनै छलफल नभएको पनि बताए । नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने गरी सकिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ३ : ३७ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया