दलाई लामाको स्वास्थ्यमा सुधार « Khabarhub

दलाई लामाको स्वास्थ्यमा सुधार


२८ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– छातिको संक्रमणपछि अस्पताल भर्ना भएका तिब्बती धर्मगुरु दलाई लामाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनका प्रवक्ताले जनाएका छन् ।

समाचार संस्था रोयटर्सले दलाई लामाका प्रवक्ता छेतेन साम्डुप छोएक्यापालाई उद्धृत गर्दै जनाएअनुसार धर्मगुरु छातिको संक्रमणबाट करिब पूर्ण रुपमा निको भइसकेका छन् ।

यद्यपि उनलाई अस्पतलले डिस्चार्ज गर्ने मिति भने स्पष्ट नभइसकेको बताइएको छ ।

हाल भारतमा निर्वासित जीवन बिताइरहेका ८३ वर्षीय धर्मगुरु दलाई लामा छातिमा संक्रमण देखिएपछि गतसाता भारतको राजधानी दिल्लीस्थित अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहीबार  ९ : ४५ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार ।

आज २०८३ साल वैशाख ३१ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ३१ गते बिहीबार ।

आईपीएल : बेंगलुरुलाई कोलकाताले दियो १९३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले रोयल

सीईओ पक्राउपछि एनएमबी बैंकले भन्यो : सबै प्रक्रिया कानुनसम्मत छ

काठमाडौं – स्मार्ट टेलिकम प्रा. लि. सँग सम्बन्धित कर्जा असुली