मौरीले टोक्दा तीन वर्षीया बालिकाको मृत्यु « Khabarhub

मौरीले टोक्दा तीन वर्षीया बालिकाको मृत्यु


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – ३ वर्षीया बालिकाको मौरीको टोकाईबाट मृत्यु भएको छ । यो घटना सर्लाहीको हो । उनलाई खेलिरहेको अवस्थामा मौरीले टोकेको छ ।

प्रहरीका अनुसार सोमबार साँझ साढे ५ बजे मौरीले टोक्दा गौडैता नगरपालिका–९ बकैनियाका राजेश चौधरीकी ३ वर्षीया छोरी साक्षी कुमारी चौधरीको मृत्यु भएको हो।

आफन्तका अनुसार घर बाहिर खेल्ने क्रममा बालिकालाई माहुरीले शरीर, टाउको र निधारमा टोकेपछि घाइते भएकी थिइन्। त्यसपछि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ०७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको