फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी अनुबन्ध « Khabarhub

फिल्म ‘रेड वाइन’मा पल र साम्राज्ञी अनुबन्ध


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पल शाह र साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा काम गर्ने भएका छन् । ‘रेड वाइन’ नामक फिल्ममा यी दुईले शीर्ष भूमिका निभाउने भएका छन् ।

फिल्मको निर्देशन रमेश एमके पौडेलले गर्ने जनाइएको छ । यही फिल्मबाट पौडेलले निर्देशनमा डेब्यु गर्दैछन् ।

त्यस्तै फिल्मको छायांकन अमेरिकामा हुने जनाइएको छ । साथै फिल्ममा सन्दीप क्षेत्रीको पनि शीर्ष भूमिका रहनेछ ।

आर्यन फिल्मस् प्रोडक्सन प्रालि र बोधी एचडीले निर्माण गन लागेको यो फिल्मलाई सबिर श्रेष्ठले लेखेका हुन् । यो फिल्मको छायांकन दशैं र तिहारको बीचमा हुने जनाइएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १ : ५३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण