कोरोना संक्रमित थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो « Khabarhub

कोरोना संक्रमित थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकारसम्मेलन गर्दै वितेको २४ घण्टामा ७ जनाको मृत्यु भएको जनाएको छ ।

त्यस्तै १ हजार १७२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्‍या ६७ हजार ८०४ पुगेको छ । आज १ हजार ८९३ जनाले कोरोनालाई जितेका छन् ।

यसअघि मंगलबार २ जनाको मृत्यु पुष्टि भएको थियो । त्यस्तै १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मंगलबारसम्म १८ हजार १४२ आइसोलेसनमा थिए भने ७ हजार १७१ जना क्वारेन्टिनमा थिए ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : २२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३