काठमाडौँमा ४९२ सहित उपत्यकामा थपिए ६३७ संक्रमित « Khabarhub

काठमाडौँमा ४९२ सहित उपत्यकामा थपिए ६३७ संक्रमित


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २४ घण्टाको अवधिमा काठमाडौँ जिल्लामा ४९२ सहित उपत्यकामा ६३७ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १६८ महिला र ३२४ पुरुषसिहत ४९२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै भक्तपुरमा ४७ महिला र ४८ पुरुषसहित ९५ संक्रमित थपिएका छन् ।

ललितपुरमा २६ महिला र २४ पुरुषसहित ५० जना संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ४ : ४५ बजे

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इङ्गल्याण्ड र अर्जेन्टिना भिड्दै: कुन टिम पुग्ला फाइनल ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत एटलान्टामा हुने सेमिफाइनल खेलमा

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६