दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते « Khabarhub

दाङमा गाडी दुर्घटना हुँदा तीन पत्रकारसहित ६ जना घाइते


८ आश्विन २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङमा– दाङको घोराही–लमही सडकखण्डको बेलदमारमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन् । स्कार्पियो गाडी दुर्घटनामा हुँदा तीन पत्रकारसहित ६ जना घाइते भएका हुन्।

प्रहरीका अनुसार बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएका हुन् ।

त्यसैगरी दुर्घटनामा पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा केसी, गाडी चालक सल्यानकै सन्तोष बुढाथोकी र दाङको तुलसीपुरका प्रकाश वली घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमत खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  १ : २१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका