बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि « Khabarhub

बायर्न म्युनिखले उचाल्यो सुपर कपको उपाधि


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जर्मन क्लब बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति स्पेनिस क्लब सेभियालाई २–१ ले हराउँदै बायर्नले सुपर कपको उपाधि हात पारेको हो ।

कोरोना महामारीपछि पहिलोपटक मुख्य प्रतियोगितामा दर्शकलाई मैदान प्रवेशको अनुमति दिइएको थियो । मैदानमा झण्डै २० हजार दर्शकको उपस्थिति थियो ।

खेलमा सेभियाले १३ औं मिनेटमा अग्रता लिँदै लुकास ओकम्पोसको पेनाल्टी गोल लिएको थियो । डभिड अल्बाले इभान राकिटिचलाई डिबक्स भित्र लडाएपछि सेभियाले पेनाल्टीको अवसर पाएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

बायर्नका लियोन गोरेत्र्जकाले ३४ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि शुरु भएको खेलमा अतिरिक्त समयमा जाभियर मार्टिनेजले बायर्नका लागि गोल गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : १० बजे

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

म्याग्दी– म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरनल्ह’

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०