ललितपुरका मेयरलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

ललितपुरका मेयरलाई कोरोना संक्रमण पुष्टि


९ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण देखिएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको महानगरको कार्यालयले जनाएको छ । संक्रमित भएका मेयर महर्जन होम आइसोलेसनमा बसेको जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ८ : १७ बजे

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण

चिसो बढेपछि बाँकेमा दाउरा वितरण

नेपालगन्ज– चिसो बढ्दै गएपछि आगो ताप्नका लागि बाँकेका स्थानीय तहले

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै आठ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको १७