चीनले मिचेको भूभागको अध्ययन गर्न टोली प्रस्थान « Khabarhub

चीनले मिचेको भूभागको अध्ययन गर्न टोली प्रस्थान


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हुम्लामा चीनले मिचेको नेपाली भूभागको अध्ययन गर्न नाम्खा गाउँपालिका अध्यक्षसहितको टोली लिमीतिर लागेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार आज बिहान अध्यक्ष विष्णुबहादुर तामाङ, लिमिका वडाध्यक्ष पाल्जोर तामाङसहितका पदाधिकारीहरु अध्ययनका लागि मिचिएको भूभागतिर लागेका हुन् ।

टोलीमा हुम्लाबाट प्रतिनिधिसभामा सदस्य रहेका सांसद छक्कबहादुर लामासमेत छन् । मिचिएको भूभागसम्म पुग्न करिब ३ दिन लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  १ : ४७ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान