नेपाली सेनाका सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा « Khabarhub

नेपाली सेनाका सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेपाली सेनाको सहायक रथी निरञ्जनकुमार श्रेष्ठलाई उपरथीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बलाध्यक्ष रथी शरद गिरीको अध्यक्षमा बसेको ‘बोर्ड’ बैठकले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बलाध्यक्ष रथी गिरीको बोर्ड बैठकले गरेको सिफारिस प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वीकृत गरिसकेका छन् ।

बेलायतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) पूरा गरेका श्रेष्ठ हाल निरीक्षण निर्देशनालयको निर्देशकका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ३९ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको