निसान गाडीले ल्यायो दशैं तिहार तथा छठ अफर « Khabarhub

निसान गाडीले ल्यायो दशैं तिहार तथा छठ अफर


१२ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ।

यो अफरअनुसर ग्राहकहरूले शुन्य प्रतिशत डाउन पेमेन्टमा गाडी किन्न सक्छन्। साथै ९ महिना सम्मको इएमआइ कम्पनीले तिर्छ।

उक्त अफर नलिएमा बढीमा २० लाखसम्मको नगद छुट पाउने कम्पनीले बताएको छ। साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबरको रेड्मी नोट९प्रो म्याक्स मोबाइल पाउँछन्।

यो योजनाअन्तर्गत ग्राहकले हरेक निसान गाडी किन्दा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षसम्मको फाइनान्सिङ, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्षको सडक कर र स्पट एक्स्चेन्जको सुविधा पनि लिन सक्छन्।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ४ : ३३ बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक