एनटीसीको नयाँ वर्षे अफर : २०० को प्याक किन्दा ३ जीबी डाटा सित्तैमा ! « Khabarhub

एनटीसीको नयाँ वर्षे अफर : २०० को प्याक किन्दा ३ जीबी डाटा सित्तैमा !


२९ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले नयाँ वर्ष २०७६ को अवसर पारेर आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

नयाँ वर्षको अफरअन्तर्गत एनटीसीले २०० रुपैयाँ बराबरको प्याक खरिद गर्ने ग्राहकलाई ३ जीबी डाटा उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

यस्तै, २०० रुपैयाँको प्याक खरिद गर्दा २०० मिनेटसम्म टकटाइम (भ्वाइस प्याक) तथा २०० वटा एसएमए पठाउन मिल्ने सुविधा पनि एनटीसीले उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

एनटीसीको नयाँ वर्षे अफर चैत ३० गते (शनिबार)देखि लागू भएर वैशाख २ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १ : ५० बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि