बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री « Khabarhub

बझाङ घटनाबारे बुझ्न संसदीय समितिले बोलायो गृहमन्त्री


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनाबारे बुझ्न संसदीय समितिले गृहमन्त्री रामबहादुर थापालाई बोलाएको छ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री थापालाई छलफलका लागि बुधबार बोलाएको हो। बुधबारको बैठकमा गृहमन्त्री थापासँग बझाङ घटनाबारे छलफल गरिन लागेको समिति सभापति शही श्रेष्ठले बताइन्।

१२ वर्षीया बालिकाको असोज ७ गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव अझै पनि जिल्ला अस्पतालमै रहेको छ। दोषीलाई कारबाहीको माग गर्दै परिवारजनले शव बुझ्न मानेका छैनन्।

आजको बैठकमा समितिका सदस्यहरुले त्यस विषयमा पनि छलफल भएको थियो। यसबारे विस्तृत रुपमा छलफल गर्नुपर्ने भएपछि बुधबार गहृमन्त्री थापालाई बोलाइएको हो।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ५७ बजे

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने

सुनिल पौडेलसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक

नक्कली शरणार्थी प्रकरण : भण्डारी र दुलाललाई चार-चार वर्ष कैद

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकार केशवप्रसाद दुलाल र