नबिल बैंकले ल्यायो ‘नबिल सेयर कर्जा’ « Khabarhub

नबिल बैंकले ल्यायो ‘नबिल सेयर कर्जा’


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नबिल बैंकले ‘नबिल सेयर लोन’ को सुरुवात गरेको छ।

नबिलका संस्थागत सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीका अनुसार नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने सेयर धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै ‘सेयर धितो कर्जा’ पाउने भएको हो।

५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशत ब्याजदर रहेको छ। दशैँको अवसरमा नबिल सम्पूर्ण शाखाबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिने भएको हो।

देशभरि नबिलका १ सय १९ शाखा र १ सय ८५ एटिएम काउन्टर छन्।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ४ : ५० बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु