प्रेम विवाहका बाधक ४ ग्रह « Khabarhub

प्रेम विवाहका बाधक ४ ग्रह


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि कसैको प्रेम विवाह सफल भएन भने उसको कुण्डलीमा ४ ग्रह कमजोर भएको हुनसक्ने आशंका हुन्छ । यी ४ ग्रह शुक्र, बृहस्पती (गुरु), बुध, र राहु हुन् ।

यसमध्ये शुक्र कमजोर भएमा व्यक्तिको कामुक र प्रेम भावना कमजोर हुने गर्दछ । त्यहि बृहस्पती (गुरु) कमजोर भएका व्यक्तिको वैवाहिक जीवनमा खुसी हराएर जान्छ । त्यस्तै यदि बुध कमजोर भएमा विवाहमा धोका हुने सम्भावना हुन्छ ।

त्यसैगरी कमजोर राहु भएकाहरुले वैवाहिक जीवनमा कल्पना र भ्रममा बाच्ने गर्दछन् । यस्तो स्थितीले प्रेम विवाहमा बाधा उत्पन्न गराउँछ । त्यसैले यसबाट बच्न ज्योतिष शास्त्रमा केहि उपाय अपनाउनु पर्दछ ।

ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल
– दैनिक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् ।
– हरेक बिहान अनिवार्य गायत्री मन्त्रको जप गर्नुहोस् ।
– शुक्रबार र पूर्णिमाका दिन अनिवार्य व्रत राख्नुहोस् ।
– शुक्रवार पारेर साना कन्याहरुको आशीर्वाद लिनुहोस् ।
– शुक्र, बृहस्पती, बुध, राहुको शान्तीको उपाय गर्नुहोस् ।
– कुण्डलीमा पञ्चम भाव र पञ्चमेश बलियो बनाउनु पर्दछ ।
– कुण्डलीमा सप्तम भाव र सप्तमेशलाई मजबुत पार्नु पर्दछ ।
– ज्योतिषको सल्लाहमा पन्ना वा पुखराज धारण गर्नुहोस् ।

यसका लागि ज्योतिषको परामर्श समेत लिनुपर्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १२ : ५२ बजे

मुन्दुम ट्रेलमा लालीगुराँसको रौनक: पर्यटक लोभ्याउँदै १८ प्रजातिका गुराँस

खोटाङ – नेपाल सरकारले निर्धारण गरेको १०० पर्यटकीय गन्तव्यमध्येको एक

गायकवाडको कप्तानी इनिङ: मुम्बईमाथि चेन्नाईको ८ विकेट जित

चेन्नाई – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको