म्याद गुज्रिएको ‘स्निकर्स’ चकलेटमा नयाँ मिति राख्दै गरेको अवस्थामा बरामद « Khabarhub

म्याद गुज्रिएको ‘स्निकर्स’ चकलेटमा नयाँ मिति राख्दै गरेको अवस्थामा बरामद


१५ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीस्थित एक घरमा नयाँ डेट राख्दै गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएको ‘स्निकर्स’ चकलेट बरामद गरेको छ।

महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार सुराकीको आधारमा पुगेको प्रहरी टोलीले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्स चकलेटमा नयाँ डेट राख्न लागेको भेटाएको हो ।

अहिले प्रहरीले वाणिज्य विभागको टोलीलाई पनि घटनास्थलमा बोलाएको छ। घरको एउटा कोठामा सकिएको डेट मेट्ने मेसिन राखिएको छ भने अर्को कोठामा नयाँ डेट राख्ने मेसिन राखिएको छ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहीबार  ५ : ५६ बजे

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल