मोटरसाइकलको ठक्करले असईको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करले असईको मृत्यु


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – मोरङको बुढिगंगामा मोटरसाइकलले ठक्कर दिंदा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ ।

प्रहरीका अनुसार शनिबार राति मोरङ बुढिगंगा– १ स्थित कोसी राजमार्गमा लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सशस्त्रका प्रहरी सहायक निरीक्षक कमलप्रसाद तावाहाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सडकमा पैदल हिँडिरहेका तावाहाङलाई मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते तावाहाङको विराट मेडिकल कलेज टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा आइतबार बिहान १ बजे मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ३७ बजे

बजारमा ग्यासको अभाव हटाउन सरकारलाई राष्ट्रियसभा अध्यक्षको रुलिङ

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सहज रूपमा ग्यास आपूर्ति

सरकारले तत्काल देखिने काम नगरेको जस्तो लागे पनि १५–२० वर्षलाई जग खन्दै छ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान

कांग्रेस कोशी सरकारबाट बाहिरिँदै, चार मन्त्रीसहित राज्यमन्त्रीले आजै राजीनामा दिने

विराटनगर- नेपाली कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कांग्रेसका

भेरी नदीमा जिप खस्यो, चालकसहित दुईजना बेपत्ता

सुर्खेत- सर्खेतबाट सल्यानतर्फ जाँदै गरेको जिप बुधबार दिउँसो भेरी नदीमा

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार