वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त | Khabarhub Khabarhub

वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त


२२ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा डिम प्रकाश पौडेल नियुक्त भएका छन्।

मन्त्रिपरिषदको विहीबारको बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो।

पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त गरेको थियो।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहीबार  ९ : ४२ बजे

राजा श्रीनिवास मल्लको सिंहासन अवलोकनका लागि खुला (तस्बिरहरू)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा तत्कालीन  राजा

गणतन्त्रबाट मुलुक पछाडि फर्किन सक्दैन : प्रचण्ड

म्याग्दी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक फेरि

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

तनहुँ– आँबुखैरेनी गाउँपालिकाले किसानलाई मह र मास उत्पादनमा अनुदान दिएपछि

झापामा तीन जनाको शव फेला

झापा– झापामा बुधबार भिन्दाभिन्दै स्थानमा तीन जनाको शव फेला परेको

रसुवागढीबाट दश वर्षमा साढे १४ हजार विद्युतीय सवारी आयात

रसुवा– दश वर्षमा रसुवागढी नाकाबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात