अमेरिकामा  दुई महिना यताकै धेरै संक्रमण « Khabarhub

अमेरिकामा  दुई महिना यताकै धेरै संक्रमण


२३ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थपिएका संक्रमित संख्या अगस्ट १४ यताकै धेरै हो ।

संक्रमितमध्ये अहिलेसम्म ५० लाख २५ हजार १५३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ९० हजार ८३२ जनामध्ये १४ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १७ हजार ७३८ पुगेको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ३३ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२