ट्रम्प र बाइडेनबीच दोस्रो टिभी बहस नहुने « Khabarhub

ट्रम्प र बाइडेनबीच दोस्रो टिभी बहस नहुने


२४ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी जो बाइडेनबीचकोको दोस्रो टेलिभिजन बहस नहुने भएको छ ।

राष्ट्रपति ट्रम्प भर्चुअल बहसका लागि तयार नभएको र उनमा कोरोना संक्रमण भएका कारण प्रत्यक्ष बहस आयोजना गर्न नसकिएकाले कार्यक्रम नै रद्द गरिएको आयोजकले जनाएका छन् ।

वाल स्ट्रिट जर्नलले लेखेको समाचारलाई उद्धृत गर्दै सीएनएनले जनाए अनुसार अब दुई उम्मेदवारबीच नासभिलेमा अक्टोबर २२ तेस्रो टिभी बहस हुनेछ ।

अक्टोवर १५ मा मियामीमा आयोजना गरिएको दोस्रो बहस रद्द गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १० : ०५ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको