जरिवाना तिर्न नसकेर यूएईमा अलपत्र १५ नेपाली स्वदेश फिर्ता   « Khabarhub

जरिवाना तिर्न नसकेर यूएईमा अलपत्र १५ नेपाली स्वदेश फिर्ता  



दोहा- संयुक्त अरब इमिरेट्स (यूएई)मा जरिवाना तिर्न नसकेर अलपत्र परेका १५ नेपाली स्वदेश फर्किएका छन् ।

७ महिनादेखि अलपत्र परेका १७ नेपाली मध्ये १५ जनालाई स्वदेश फर्काइएको छ । २ जनालाई भने यूएईमै आफन्तले जिम्मा लिएको सामाजिक अभियान्ता उत्तम भण्डारीले जानकारी दिए ।

कम्पनीले पूरानै टिकट रिभ्यू गरेको तथा ओभरस्टेको बसेको जरिवाना यूएईस्थित नेपाली दूतावास र एनआरएनए एनसीसी यूएईको पहलमा यूएई सरकारले मिनाह गरिदिएपछि उनीहरु स्वदेश फर्किएको भण्डारीले बताए ।

यसअघि स्वदेश फर्कन विमानस्थलसम्म पुगेका उनीहरुलाई ओभरस्टेबापतको जरिवाना तिर्न भन्दै रोकिएको थियो ।

दुई पटक विमानस्थल पुगेर स्वदेश फर्किन नपाएका बाराका शिव बच्चन रौनियार र अजय महत भने अझै फर्किन सकेका छैनन् ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ११ : ४५ बजे

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने