कोरोना संक्रमण पुष्टिपछि पूर्वमन्त्री तथा कांग्रेस नेता थापा अस्पताल भर्ना « Khabarhub

कोरोना संक्रमण पुष्टिपछि पूर्वमन्त्री तथा कांग्रेस नेता थापा अस्पताल भर्ना


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापालाई कोरोना भाइरस संक्रमण पुष्टिभएछि अस्पतालमा भर्ना भएका छन्।

थापाका छोरा सिद्धार्थका अनुसार पाँच दिनदेखि ज्वरो आउने क्रम नरोकिएपछि ह्याम्सअस्पताल भर्ना गरिएको हो ।

पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको  छ । परिवारका अरु सदस्यको स्वाब परिक्षण गर्दा नेगेटिभ देखिएको थापाका छोरा सिद्धार्थले बताए ।

अस्पतालको कोभिड १९ आइसोलेसनमा रहेका नेता थापाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको अस्पतालले बताएको छ।

नेता थापालाई कोरोना देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले फोनमार्फत शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले समेत नेता थापाको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३० बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि