बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित वृद्धको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय वृद्धको आइतबार राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

असोज २३ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उनको उपचार थालिएको थियो ।

वृद्धमा उच्च रक्तचापको पूरानो समस्या पनि रहेको डा. श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १० : ३० बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ