चितवनमा रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

चितवनमा रुपन्देहीकी कोरोना संक्रमित महिलाको मृत्यु


२६ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजमा रुपन्देहीकी ३५ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार रुपन्देही तिलोत्तमा नगरपालिकाका महिलाको सोमबार अपराह्‍न ४ बजे मृत्यु भएको हो ।

असोज २० गते नै कोरोना पुष्टि भएकी ती महिला श्वासप्रश्वास र ज्वरो आएर अस्पतालमा २१ गते भर्ना भएकी थिइन् ।

उनको कोभिड-१९ आईसीयू कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : ३८ बजे

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको

मक्कालाई लक्षित गरेको आरोपमा हुथीविरुद्ध साउदीको ‘रेड लाइन’ चेतावनी

एजेन्सी– यमनका हुथी विद्रोहीले इस्लामको पवित्र सहर मक्कालाई लक्षित गरेको

भेडापालनका लागि स्थानीयलाई अनुदान

भोजपुर– हतुवागढी गाउँपालिकाले पुनः भेडापालन गर्न स्थानीयलाई अनुदानको व्यवस्था मिलाएको छ