गर्लफ्रेण्डको नाम लेख्न कपि थपेपछि « Khabarhub

गर्लफ्रेण्डको नाम लेख्न कपि थपेपछि


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१२ कक्षामा पढ्ने विद्यार्थीलाई शिक्षकले एकदिन कपिको एउटा पन्ना दिएर आफ्नो प्रेमी/प्रेमीकाको नाम लेख्न लगाएछन् ।

सबै विद्यार्थी १ मिनेटमै भटाभट नाम लेखेर बुझाएछन् । तर एउटा विद्यार्थी भने लेखिरहेको थियो ।

५ मिनेट पछि उठ्दै भन्यो सर, मलाई थप कपि दिनुस् न….

शिक्षक : ट्वाँ

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : १० बजे

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

कास्की – केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब