‘मासु भात’ को टिजर सार्वजनिक, सौगात र सृष्टिको यस्तो भूमिका « Khabarhub

‘मासु भात’ को टिजर सार्वजनिक, सौगात र सृष्टिको यस्तो भूमिका


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘मासु भात’ को टिजर सार्वजनिक गरिएको छ । टिजरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टिजरमा सृष्टि श्रेष्ठलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) को भूमिकामा देखाइएको छ । यस्तै सौगात मल्लले कैदीको भूमिका निभाएको टिजरमा देख्न सकिन्छ ।

सौगात र सृष्टिका अलावा पूर्णिमा तामाङ, चार्ली बाबा, रेयर राई लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्ममा सञ्जीव न्यौपाने, सौगात मल्ल र सीमा जोशीको लगानी छ ।

फिल्मको लेखन तथा निर्देशन सञ्जीव न्यौपानेले नै गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ११ : ५३ बजे

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग