कात्तिक १ गतेदेखि शक्तिपीठहरु खोल्ने तयारी | Khabarhub Khabarhub

कात्तिक १ गतेदेखि शक्तिपीठहरु खोल्ने तयारी


२८ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसका कारण बन्द भएका काठमाडौं उपत्यकाका शक्तिपीठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् ।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खोल्ने तयारी भएको जनाइएको छ ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले गएको चैत ११ गतेदेखि देशभरका देशरभरीकै मन्दिर बन्द गरिएको थियो ।

दशैं तिहार नजिकिएसँगै मन्दिरमा पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता भएकाले खोल्न लागिएको बताइएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ६ : ५१ बजे

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिँदै, सभापति देउवाले निष्कर्षसहित सम्बोधन गर्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज (सोमबार) पनि

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन  गर्ने

ताप्लेजुङको ढङ्ढङ्गे झरना ओझेलमा

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको सीमा क्षेत्रमा रहेको ढङ्ढङ्गे झरना अझै

काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

काभ्रे– काभ्रे पूर्णखोप सुनिश्चित जिल्ला घोषित भएको छ । काभ्रेका

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा

ताप्लेजुङ–  ताप्लेजुङका ६  स्थानीय तहमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको