सुनसरीको धरानमा थप १२२ जनामा संक्रमण पुष्टि « Khabarhub

सुनसरीको धरानमा थप १२२ जनामा संक्रमण पुष्टि


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरान उप-महानगरपालिकाका स्वास्थ माहाशाखा प्रमुख उमेश मेहताका अनुसार मंगलबार एन्फा एकेडेमीमा स्वाव संकलन गरिएका ९३ जना र २९ जना बीपी प्रतिष्ठानमा धरानमा स्वाब संकलन गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो ।

योसँगै धरानमा कोरोना संक्रमितहरुको संख्या १ हजार ६१२ पुगेको मेहताले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  ८ : ०१ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका