स्वास्थ्यवर्द्धक अनार, दैनिक खाँदा फाइदै फाइदा « Khabarhub

स्वास्थ्यवर्द्धक अनार, दैनिक खाँदा फाइदै फाइदा


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा बिरामी हेर्न जादाँ लाने कोशेली फलफूलमा अनार पहिलो प्राथमिकतामा पर्दछ । यसले हरेक रोगका बिरामीलाई फाइदा पुर्याउने मान्यता रहेको छ । साथै अनारलाई औषधिका रुपमा समेत लिइन्छ ।

अन्य फलफूलको तुलनामा अनार महंगो पर्दछ । यो निकै स्वादिलो हुन्छ । तर यसको बोक्रा निकाल्न झन्झट भएका कारणले धेरैले किनेर खाने फलमा अनार पर्दैन । तर स्वास्थ्यका निम्ती भने अनार अत्यन्त फाइदाजनक हुन्छ ।

१. अनारको जूस सवैभन्दा फाइदा जनक गर्भवती महिलालाई हुन्छ ।
२. गर्भवती महिलामा शरीरमा रगतको कमी हटाउँछ ।
३. निर्धारीत समयभन्दा पहिला सुत्केरी हुने समस्या समेत अनारको सेवनले हटाउँछ ।
४. नियमित अनारको सेवनले गर्भमा रहेको बच्चा तन्दुरुस्त बनाउन सहयोग गर्छ ।
५. यसको सेवनले दिमागमा आउने नकारात्मक विचार र भावनालाई टाढा राख्दछ ।
६. अनारको जूस पिउनाले मस्तिस्कको क्षमता पनि बढ्न जान्छ ।
७. दुई हप्ता मात्र अनारको जुस पिएमा शरीरमा तागत बढ्न जान्छ ।
८. नियमित अनारको जूस पिउँने महिला पुरुष दुबैमा यौन जीवन प्रभावकारी हुन्छ ।
९. अनारको सेवनले टेस्टास्टेरानको मात्रा तिव्ररुपमा बढ्दछ ।
१०. अनारको जूसले मुटुलाई स्वास्थ्य राख्नुका साथै व्लड सर्कुलेसन नियन्त्रित पार्दछ ।
११. अनारको जूसमा वीरेनून र मह मिसाएर खाए रगको मात्रा बढ्दछ ।
१२. अनारको नियमित सेवनले केहि दिनभित्र पाचनशक्ति मजबूत हुन्छ ।
१३. सधै एक अनारको सेवनले क्यान्सर हुने आशंकाबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : २२ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर