जंगी अड्डाले आइतबार निवर्तमान रक्षामन्त्री पोखरेललाई बिदाइ गर्ने « Khabarhub

जंगी अड्डाले आइतबार निवर्तमान रक्षामन्त्री पोखरेललाई बिदाइ गर्ने


२९ आश्विन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाको जंगी अड्डाले आइतबार बिदाइ गर्ने भएको छ ।

जंगी अड्डाले निवर्तमान रक्षामन्त्रीको हैसियतमा आइतबार साँझ पोखरेलको बिदाइ गर्ने भएको हो ।

प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी प्रदान गरेका छन् ।

रक्षा मन्त्रालयबाट बिहीबार बिदाइ भएका पोखरेललाई  जंगी अड्डाले आइतबार बिदाई गर्ने समय मिलाएको छ ।

बिहीबारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले स्वयं सम्हालेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहीबार  १० : ३० बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको