अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शक्ति पीठ नजाने « Khabarhub

अष्टमीमा पूर्वराजा ज्ञानेन्द्र शक्ति पीठ नजाने

सर्वसाधारणलाई टीका नलगाइदिने


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको बढ्दो महामारीलाई मध्यनगर यो दशैँलाई शान्त, शालीनता र सादगी रुपमा मनाउन आह्वान गरेका छन् ।

पूर्वराजाले एक सूचना जारी गर्दै महाअष्टमीका दिन विभिन्न शक्ति पीठमा जाने कार्यक्रम स्थगन गरेको जनाएका छन् ।

त्यस्तै उनले विजया दशमीका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि स्थगन गरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ५६ बजे

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग

धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति

काठमाडौं– सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको