नेकपा उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीलाई कोरोना « Khabarhub

नेकपा उपाध्यक्ष गौतमका सवारी चालक र सुरक्षाकर्मीलाई कोरोना


१ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री वामदेव गौतमको सुरक्षामा खटिएका केही सुरक्षाकर्मी र सवारी चालकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार उनको परिवार र सचिवालयका सदस्यहरूमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन।

सुरक्षाकर्मी र चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि अहिले सम्पूर्ण भेटघाट बन्द गरिएको सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : ०३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना