नियमित कफी पिउँदा हुने फाइदा | Khabarhub Khabarhub

नियमित कफी पिउँदा हुने फाइदा


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विशेष गरी जाडो मौसम र शहरी जीवनमा कफी पिउने गरिन्छ । आजकल चिया झै कफीको सौखिनहरु क्याफेमा चुस्कि लिदै गरेको भेटिन्छ । कफी सेवन मानव स्वास्थ्यका लागि फाइदाजनक छ ।

कफीको सेवनले अल्जाइमरको जोखिम कम गर्ने, दुखाई कम गर्ने, डाइबिटिजको जोखिम कम गर्ने, डिप्रेसन तथा आत्महत्या गर्ने मनसाय हटाउने तथा मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।

यी हुन् कफीका पिउँदा हुने फाइदा :
१. बल पर्ने गरी शारीरिक परिश्रम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ ।
२. नियमित कफी पिउँदा स्वास्थ्यमा अत्यावश्यक फाइबरको मात्रा प्राप्त हुन्छ ।
३. कफी सेवनले कलेजोको सिरोसिस हुनबाट जोगाउछ ।
४. दैनिक कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।
५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्न सहयोग गर्दछ ।
६. कफी पिउनेहरु आत्महत्या गर्ने मनसाय तथा डिप्रेशनको जोखिमबाट मुक्त हुन्छन् ।
७. कफीले पार्किन्सनसहितका जोखिम कम गर्न सहयोग गर्दछ ।
८. कफी सेवनले मुटु सम्बन्धी रोगको जोखिम कम गर्दछ ।
९. कफी पिउनेहरुको डिएनए बलियो हुने गर्दछ ।
१०. कफीका कारण मल्टिपल स्क्लोरोसिस (एमएस) को जोखिम कम हुन्छ ।
११. कफीको सेवनले कोलोरेटिकल क्यान्सरको जोखिम २६ प्रतिशतले कम गर्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  २ : २० बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्