मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण | Khabarhub Khabarhub

मन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक योजना तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई पनि कोरोना संक्रमण भएको छ ।

‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नु हुन आग्रह गर्दछु,’ उनले ट्वीटमा भनेका छन् ।

उनले ट्वीट गर्दै आज पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी गराएका छन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन् ।

कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई संक्रमण भएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ५ : १० बजे

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक