लद्दाखमा चिनियाँ सेना पक्राउ गरेको भारतकाे दाबी | Khabarhub Khabarhub

लद्दाखमा चिनियाँ सेना पक्राउ गरेको भारतकाे दाबी


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  भारतीय सेनाले लद्दाखको चुमरडेमचोक क्षेत्रमा एक चिनियाँ सैनिकलाई पक्राउ गरेको बताएको छ।

गल्तीले आफू भारतीय सीमा प्रवेश गरेको पक्राउ परेका चिनियाँ सैनिकले बताएका भारतीय मिडियाले जनाएका छन् ।

भारतीय सैनिकका अनुसार चिनियाँ सेना संगठन पिपुल्स लिबरेसन आर्मीले पक्राउ परेका सैनिकबारे जानकारी मागेको छ।

ती चिनियाँ सैनिकलाई दुई देशको सैनिक प्रोटोकल अनुसार चुसुलमा रहेको चिनियाँ सेनाको जिम्मा लगाइने जनाइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ३७ बजे

क्यान्सरले तिमीलाई जित्यो, तिमीले संसार जित्यौ

मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले

बुद्ध एयरले काठमाडौं–कोलकाता सीधा उडान गर्ने

काठमाडौं– निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएको च्याङ्ग्रा बिक्री सुरु

चोरी भएका सामान बुझाउन निगमको आग्रह

काठमाडौं– नेपाल वायुसेवा निगमले आन्दोलनका क्रममा हराएका तथा चोरी भएका