इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा | Khabarhub Khabarhub

इम्युनिटी पावर बढाउन नवरात्रीका समयमा खानुहोस् यी खानेकुरा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहिले विश्वब्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । जसको प्रकोप नेपालमा पनि तीब्र रुपमा बढिरहेको छ । यही मेसेमा हिन्दु नेपालीहरुको महान पर्व दशैँको नवरात्र चलिरहेको छ ।

विशेष गरी यो समयमा मानिसहरु उपवास बस्ने गर्छन् । तर यो बेला कोरोना भाइरसका कारण पर्नसक्ने असरबाट बच्न इम्यूनिटी बढाउने खानेकुार खानुपर्छ ।

व्रत बसेका बेला के खाने ?
१.नवरात्रको बेला सात्विक भोजन गरिन्छ । यसबेला हरियो शब्जी र फलको धेरै सेवन गर्नुहोस् । यसले इम्यून सिस्टमलाई तन्दुरुस्त राख्छ ।

२. ५ वटा बदाम, १ ओखर र ५ किसमिस हरेक बिहान र रातमा पनि यो खाने गर्नुहोस् । साथै बिहान पूजा सकेपछि एक कप चिया पिउनुहोस् । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

३. बिहान ब्रेकफास्टको बेला १ कप दूध र नुन बिनाको रोस्टेड मखन खानुहोस् ।

४. एक कप दूधमा केरा मिसाएर खानुहोस् ।

५. मौसमी, निबुवा, मौसम जस्ता फलफूलहरु खाने गर्नुहोस् ।

६. दोश्रो प्रहरमा नरिवलको पानी पिउनुहोस् ।

७. साँझ पूजा सकिएपछि खिचडी वा सावुदाना खानुहोस् ।

८. डिनर पहिला वा पछि तरकारीको सुप, शाकाहारी सुप पिउनुहोस् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : ०३ बजे

संघीय अनुदान घट्दा खुम्चियो गण्डकीको बजेट

पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

खाडीमा ‘युद्ध विस्तार गर्ने’ प्रयासस्वरुप इजरायलले ग्यास क्षेत्रमा आक्रमण गर्‍यो : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार खाडी तटमा रहेको प्रमुख

एक्सपेङ जी७ ले बनायो कीर्तिमान, ४६ मिनेटमै १० हजार अर्डर

काठमाडौं– एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी-जी७ ले सार्वजनिक भएको ४६ मिनेटमै

टिकटकर रमा बस्नेत पक्राउ

काठमाडौं – टिकटकर रमा बस्नेत पक्राउ परेकी छन् । खोटाङको