अमेरिकामा ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २५ हजारको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा ८४ लाखभन्दा बढीमा कोरोना संक्रमण, २ लाख २५ हजारको मृत्यु


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५७ हजार ३२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८४ लाख ५६ हजार ६५३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५५ लाख ३ हजार २६८ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २७ लाख २८ हजार १६३ जनामध्ये १५ हजार ५०१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २५ हजार २२२ पुगेको छ ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ४२ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने