च्याम्पियन्स लिगमा पीएसजी पराजित « Khabarhub

च्याम्पियन्स लिगमा पीएसजी पराजित


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- च्याम्पिन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले खराब सुरूवात गरेको छ ।

मंगलबार भएको खेलमा म्यान्चेष्टर युनाईटेडले पीएसजीलाई २–१ ले हराएको छ।

नयाँ कप्तानको रुपमा ब्रुनो फर्नान्डेजले २३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए ।

एन्थोनी मार्टियलले ५५औं मिनेटमा आत्मघाति गोल गरेपछि पीएसजी खेलमा फर्किएको थियो ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ पाउल पोग्बाको पासमा रासफार्डले गोल गर्दै गत सिजनको फाईनल खेलेको पीएसजीमाथि युनाईटेडले जित निकाल्यो ।

१८ महिना अघिमात्र रासफोर्डकै गोलमा पीएसजी च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।

युनाईटेडका लागि गोलकिपर डेभिड डी जियाले सुधारिएको प्रर्दशन गरे । उनले पीएसजीका नेयमार र केलियन एम्बाप्पेको प्रहारलाई निस्तेज पारे ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ७ : ४० बजे

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम

काठमाडौं- बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो