स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने « Khabarhub

स्वास्थ्य मन्त्रालयले पाँच दिन कोरोनाको प्रेस बिफ्रिङ नगर्ने


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले नियमित गर्दै आएको कोरोना भाइरसको प्रेस ब्रिफिङ पाँच दिनलाई स्थगित गरेको छ ।

बडादशैँका कारण अब कात्तिक १२ गतेबाट मात्रै नियमित प्रेस ब्रिफिङ गरिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यसअबधिका कोरोनासम्बन्धी सूचना सामाजिक सञ्जालबाट सार्वजनिक गरिने उनले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले २५६ दिनदेखि अपराह्न ४:१५ बजे कोरोनासम्बन्धी सूचना सार्वजनिक गर्दै आएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब