प्रदेश १ का आन्तरिक मन्त्री कार्कीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

प्रदेश १ का आन्तरिक मन्त्री कार्कीलाई कोरोना संक्रमण


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत  कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले  शुक्रबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

यसअघि असोज २९ मा पीसीआर गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएको थियो । त्यसयता सामन्य रुघाखोकीलगायत असर देखिएपछि उनी होम आइसोलेसनमा थिए । तर, बिहीबार फेरि  स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

पोजेटिभ देखिएपछि कार्की होम आईसोलेसनमा बसेका छन् ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ११ : १५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

आज २०८२ साल भदौ ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ४ गते बुधबार। भाद्र

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव