देशका विभिन्न ठाउँमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर) « Khabarhub

देशका विभिन्न ठाउँमा यसरी भित्र्याइयो फूलपाती (फोटो फिचर)


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिन्दूहरुको महान चाड दशैँको आज सातौ दिन आज विधिवत रुपमा फूलपाती भित्र्याइएको छ ।

देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाआजासहित फूलपाती भित्र्याइएको छ ।

तस्वीरमा हेर्नुहोस आज कहाँ कसरी भित्र्याइयो फूलपाती ?

पोखरा महानगरपालिका वडा नं ७ रत्चोकस्थित सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी पोखराको प्रसिद्ध शक्तिपिठ बिन्ध्यबासिनी मन्दिरमा फूलपाती लिन जाँदै ।
वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङक्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ ।
वीरगन्जको माइस्थानस्थित गहवामाई मन्दिरमा शुक्रबार बिहान फूलपातीको पूजा हर्दै सर्वसाधारण । गहवामाई मन्दिरको फूलपाती तथा मेला हेर्न जिल्लाको विभिन्न स्थानबाट सयौँको सङख्यामा व्यक्ति वीरगन्ज आउने गरेका छन । त
डोटीको दिपायल पिपल्लामा रहेको भगवती मन्दिरबाट दशैँका लागि फूलपाती लैजाँदै सशस्त्र प्रहरीको ३६ नम्बर गणको टोली ।
वीरगन्जको छपकैयास्थित निशानीमाई मन्दिरबाट निकालिको फूलपाती शुक्रबार गहवामाई मन्दिरमा भित्र्याउँदै । कोरोना सङक्रमणका कार्य आवश्यक व्यक्तिको सहभागितामा स्थानीय प्रशासनले पर्सामा फूलपाती निकाल्न दिएको छ ।
दिपायलको भगवती मन्दिरबाट फुलपाती लैजाने क्रममा भगवती सलामी दिँदै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी ।
बडादशैँको सातौँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ ।
बडादशैँको सातौँ दिन शुक्रबार तनहुँको दमौलीस्थित कालिका मन्दिरमा फूलपाती भित्र्याउन डोली लैजाँदै । कोभिडको प्रभावका कारण न्यून सङख्यामा उपस्थित भएर फूलपाती भित्र्याइएको छ ।
दशैंको सप्तमीको दिन पोखरा महानगरपालिका वडा नं ७ रत्चोकस्थित सशस्त्र प्रहरी गुल्म गण्डकीका प्रहरी पोखराको प्रसिद्ध शक्तिपिठ बिन्ध्यबासिनी मन्दिरमा फूलपाती लिन जाँदै ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  २ : ०८ बजे

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि

सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णाली प्रदेश अस्पताल सुर्खेतका