भारतमा  थप ५० हजार जनामा संक्रमण « Khabarhub

भारतमा  थप ५० हजार जनामा संक्रमण


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५० हजार २२४ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख ६३ हजार ८९२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७० लाख ७५ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ६९ हजार ६०२ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ५७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १८ हजार ५६७ पुगेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : ४५ बजे

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै

भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू)

काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी