भारतमा  ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु « Khabarhub

भारतमा  ७९ लाखभन्दा बढीमा कोरोना, १ लाख १९ हजारको मृत्यु


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४५ हजार १५७ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७९ लाख ९ हजार ४९ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ३३ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । ६ लाख ५६ हजार २६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४६३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १९ हजार ३० पुगेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ६ : ५० बजे

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा

वन डिभिजनद्वारा वातावरण दिवसका अवसरमा कपडाका झोला वितरण

नेपालगञ्ज– विश्व वातावरण दिवसका अवसरमा प्लास्टिकमुक्त अभियानअन्तर्गत एक हजार थान कपडाका

छानबिन समिति संयोजक भन्छन् : सुधनको सम्पत्ति भिड्यो कि भिडेन म अहिले भन्न सक्दिनँ

काठमाडौं- तत्कालीन गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र शेयर कारोबारबारे छानबिन

विपन्न परिवारलाई नयाँ घर

भोजपुर– हतुवागढी गाउँपालिका–२ लुङ्गिनमा आर्थिक रुपमा विपन्न दलित समुदायका आठ

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको