गण्डकी प्रदेशमा थपिए २५३ कोरोना संक्रमित « Khabarhub

गण्डकी प्रदेशमा थपिए २५३ कोरोना संक्रमित


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।

प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वमा ९९ जना,स्याङजामा १ जना, बाग्लुङमा १७ जना, कास्कीमा १०१ जना, तनहुँमा २६ जना, लम्जुङमा ५ जना र गोरखामा ४ जनामा संक्रमण देखिएको हो।

यससँगै प्रदेशमा संक्रमण पुष्टि हुनेहरुको संख्या ६ हजार ७१२ पुगेको छ। यी मध्ये २ हजार ६३० जना सक्रिय संक्रमित रहेका छन्।

प्रदेशमा पछिल्लो २४ घण्टामा ५ जनाको संक्रमणका कारण मृत्यु भएको छ। जससँगै कूल मृतकको संख्या ६८ पुगेको छ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ७ : ४३ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा