टोटेनहमको संघर्षपूर्ण जित « Khabarhub

टोटेनहमको संघर्षपूर्ण जित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले संघर्षपूर्ण  जित हात पारेको छ ।

सोमबार राति भएको खेलमा टोटेनहमले बर्नलीमाथि १-० गोल अन्तरको जित निकालेको हो ।

बर्नलीको मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा सनले निर्णायक गोल गरेका थिए ।

ह्यारी केनको पासमा सनले निर्णायक गोल गरेका हुन् । जितसँगै टोटेनहम लिगको पाँचौं स्थानमा उक्लिएको छ । टोटेनहमले ६ खेलमा ११ अंक जोडेको छ ।

बर्नलीले ५ खेलमा १ अंक जोडेको छ । बर्नली लिगको १८औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ९ : १५ बजे

भोटेकोशी बाढी : बाराका १५ जना सम्पर्कविहीन

बारा– रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि बाराका

घरमा बचेका सामान झिक्दै बाढीपीडित

काठमाडौं– क्षणभरमै भग्नावशेष बनेका घरमा बचेका सामान बाढीपीडित झिक्न थालेका छन्

भोटेकोशीको बाढीमा धादिङका ७९ जना सम्पर्कविहीन

धादिङ– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै

५० मिटर प्रतिसेकेन्डको गतिमा उर्लिएको थियो हिमपहिरोबाट सुरू भएको बाढी

काठमाडौं- बुधबार बिहान आएको बाढीले नेपालमा ठूलो भौतिक र मानवीय

विध्वंसक बाढीपछि टरेन संकट : आकाश खुल्दा पनि तीन दिनसम्म वर्षाको खतरा, चीनभन्दा नेपालमा उच्च जोखिम

काठमाडौं- बुधबार भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीले नदी आसपासको भूगोललाई