काठमाडौं उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १६१५ कोरोना संक्रमित


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६१५ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालभर थपिएका २ हजार ३६४ मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ६१५ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १ हजार ३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा २ हजार ३६४ भेटिएसँगै संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७६९ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  ४ : ४६ बजे

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र