बेल्जियमको रोयल एन्टवर्पसँग टोटनहम पराजित « Khabarhub

बेल्जियमको रोयल एन्टवर्पसँग टोटनहम पराजित


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरोपा लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।

बिहीबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित भएको हो ।

रोयल एन्टवर्पलाई जित दिलाउन २९औं मिनेटमा लियोर रेफेलोवले विजयी गोल गरे ।

डिफेन्डर बेन डेविसको गल्तीमा एन्टवर्पले टोटेनहमविरुद्ध पहिलो हाफमै गोल गरेको थियो ।

जितसँगै समूह ‘जे’को दुई खेलबाट एन्टवर्प ६ अंक जोड्दै शीर्ष स्थानमा छ । टोटेनहम ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ७ : ११ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट